१० खेलाडी महंगोमा बिके, कसको मूल्य कति ?

काठमाडौं –आागामी बैशाखमा आयोजना विराटनगरमा हुन लागेको महिला टी–२० फ्रेन्चाईज क्रिकेट लिगका लागि अक्सनबाट खेलाडी छनोट गरिएको छ । आयोजकले एनसीएल स्पोर्टस् प्रालिले आइतबार काठमाडौंमा अक्सनबाट खेलाडी छनोट गरेको हो । सहभागिताको लागि आवेदन दिएका कूल ८० खेलाडीबाट सहभागी चार टोलीले अक्सनमा आधारमा प्रत्येक टोलीमा १३÷१३ जना खेलाडी छनोट गरेका हुन् । अक्सनमा १० जना … Continue reading १० खेलाडी महंगोमा बिके, कसको मूल्य कति ?